Live on
Your Voice, Your Power
विराटनगर– मोरङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो । बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा…