Live on
Your Voice, Your Power
झापा– महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारासहित मनाइएको १११ औँ महिला दिवसको अवसरमा दमकमा १२ जना उद्यमी महिलालाई सम्मान गरिएको छ । स्वरोजगारमा लागि परेर परिवार र समाजमा पुर्याएको योगदानको कदर गर्दै दमक नगरपालिकाद्वारा उनीहरुलाई सम्मान गरिएको हो । सम्मनित हुनेमा जेष्ठ एकल उद्धमीमा दमक ४ की हर्कमाया राई, भक्का व्यवसायी…