देश/प्रदेश Archives | Page 1364 of 1940 | Khabarhub Khabarhub

सार्वजनिक क्षेत्रमा अनुशासन कायम गराउन नैतिक शिक्षा आवश्यक

काठमाडौँ– सार्वजनिक क्षेत्रमा रहेका जिम्मेवार अधिकारीमा अनुशासन कायम गराउन नैतिक शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) र पूर्व कर्मचारी सेवा परिषद् नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालमा सार्वजनिक क्षेत्रमा अनुशासन’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व नायब महालेखापरीक्षक रामबाबु नेपालले बच्चालाई सानोमा आशीर्वाद दिँदा ‘ठूलो मान्छे बन्नू’ भन्ने गरेदेखि नै संस्कार…