देश/प्रदेश Archives | Page 140 of 2013 | Khabarhub Khabarhub

पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर

पोखरा- गण्डकी प्रदेश लोकसेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका एक सय २९ जना कर्मचारीको नियुक्ति बदर गरिदिएको छ । प्रदेश लोक सेवा आयोगको सहमतिबिना गरिएका सबै नियुक्ति गत कात्तिक १४ गतेको मितिमा खारेजीमा परेका हुन् । महानगरमा लामो सयदेखि कार्यरत १२९ जना कर्मचारीलाई आन्तरिक प्रक्रिया पुर्‍याएर स्थायी गरिएको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत…