Live on
Your Voice, Your Power
जनकपुरधाम– जनकपुरधाममा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । शनिबार साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गुडिरहेको हायस गाडीमा अचानक आगो लागेको हो । गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानवीय क्षति हुनबाट जोगिए पनि गाडी भने पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेटपश्चात् आगो नियन्त्रणमा आइसकेको छ…