Live on
Your Voice, Your Power
दोहा : रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट बुधबार थप ९ जनाको मृत्यु भएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४२, ४६, ४९, ५२, ६१, ६६, ७२, ७४ र ८९ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय पुगेको हो । पछिल्लो २४ घण्टा…