देश/प्रदेश Archives | Page 1419 of 1938 | Khabarhub Khabarhub

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा

इलाम– शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो । आर्थिक वर्ष २०७४/७५ मा रु ११ करोड ८४ लाख ८४ हजार लागत अनुमान गरिएकामा पछिल्लो समय लागत बढेर रु…