देश/प्रदेश Archives | Page 1436 of 2019 | Khabarhub Khabarhub

मिथिला माध्यमिकी परिक्रमा मेलाको अवसरमा आज सार्वजनिक बिदा

महोत्तरी– जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) को अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज (बुधबार) परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौं दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ । मिथिला माध्यमिकी परिक्रमा…