Live on
Your Voice, Your Power
झापा– झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार भएको सावारी दुर्घटनामा एक युवकको मृत्यु भएको हो । मे ३ प ३७४७ को मोटरसाईकलले बाटो काट्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपर…