देश/प्रदेश Archives | Page 1455 of 1932 | Khabarhub Khabarhub

प्रशासनिक केन्द्रको विवादमा अल्झियो गण्डकी

पोखरा– प्रदेश ५ को स्थायी राजधानी बनाउने बारेमा केही दिनअघि प्रदेशसभा बैठकमा घम्साघम्सी भयो । क्षेत्रगत विवादले चर्किएको द्वन्द्व मतविभाजनबाट टुंगो लगाइयो । प्रदेशको राजधानीका बारेमा बुटवलमा विवाद भएजस्तै कतिपय पालिकाहरुमा प्रशासनिक केन्द्रको विवाद कायमै छ । नागरिकलाई पायक पर्ने ठाउँमा प्रशासनिक केन्द्र बनाउनेभन्दा पनि आफ्नो राजनीतिक स्वार्थका कारण लिइने अडानले कैयौं पालिकाहरु यस्ता विवादमा…