Live on
Your Voice, Your Power
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेको अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्। १८ वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । निकुञ्जको गोही प्रजनन…