देश/प्रदेश Archives | Page 1483 of 2017 | Khabarhub Khabarhub

पर्यटक आगमन नहुँदा घरबास सुनसान

रसुवा– कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ । पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाकोे आगमन कमी आएपछि सुनसान बन्दै गएको हो । बास बस्न आएका पाहुनालाई प्रदान गरिएको सेवाबाट प्राप्त…