Live on
Your Voice, Your Power
चितवन- चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ । बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरु गरिएको हो । रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…