देश/प्रदेश Archives | Page 1538 of 2015 | Khabarhub Khabarhub

असफलताले सिकाएको पाठ : घाँस उत्पादनदेखि बिक्रीसम्म (फोटो फिचर)

हर्कपुर (नवलपुर)– पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा १० जना युवाहरु मिलेर व्यावसायिक रुपमा गाईपालन शुरु गरे । २०६३ सालमा गाईपालन शुरु गरेपछि दुई वर्ष नबित्दै उनीहरुको साझेदारी अघि बढ्न सकेन । प्रारम्भिक लगानी सबै चौपट । साझेदारीका ८ जना पार्टनर बाहिरिए । तर स्थानीय मानबहादुर थारुले भने हिम्मत हारेनन् । थारुलाई साथ दिए, काठमाडौं बस्दै…