Live on
Your Voice, Your Power
कास्की- कास्कीका पाँचवटै स्थानीय तहले रोजगारी, विभिन्न पेशा तथा व्यवसायमा हाल भारतलगायत अन्य देशमा रहेकाको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । कोरोना भाइरसको जोखिमले गर्दा रोजगारी गुमाइ विदेशमा अप्ठ्यारो अवस्थामा परेर स्वदेश फर्किने इच्छा राखेकाको नामावली सङ्कलनमा स्थानीय सरकार जुटेका हुन् । जिल्लाको मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा विदेशमा रहेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम सकेका…