देश/प्रदेश Archives | Page 1619 of 2012 | Khabarhub Khabarhub

हत्कडीसहित थुनाबाट अभियुक्त फरार

कैलाली- कैलालीमा हत्याको आरोपमा पक्राउ परेका एक अभियुक्त हत्कडीसहित फरार भएका छन् आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको हत्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित थुनाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर…