देश/प्रदेश Archives | Page 1645 of 1948 | Khabarhub Khabarhub

लण्डनमा थप एक पूर्व गोरखा सैनिकको निधन

लण्डन- कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएका थापाको निधन भएको हो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल…