Live on
Your Voice, Your Power
काठमाडौं- शिव सेना नेपालका कार्यकर्ताले आइतबार साँझ दाङको तुलसीपुरमा मसाल जुलुस प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापनाको माग राख्दै उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्था पुनर्स्थापनासहित गणतन्त्र विरोधी नारा लगाएका थिए । शिव सेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारी र उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको हो। जुलुसका स्यानीय युवाहरुकाे सहभागिता…