Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । डा देवकोटाका अनुसार ललितपुर महानगरपालिका बुङग्मतीका २२ का ६५ वर्षीया पुरुषको मृत्यु भएको हे । उनी जेठ ११ गते ललितपुरको किष्ट मेडिकल कलेजको अस्पतालमा भर्ना भएका थिए…