Live on
Your Voice, Your Power
खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा आफ्नो गाउँ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको समयमा पनि आवतजावत गर्ने क्रम नरोकिएपछि त्यसलाई रोक्न प्रत्येक नाकामा चार/चार जनाका दरले बिहान ६ देखि बेलुका ६ बजेसम्म दैनिक १२ घण्टा युवा खटिएका हुन् । स्थानीय बासिन्दालाई समेत…