देश/प्रदेश Archives | Page 173 of 1753 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन सख्त घाइते

चितवन– चितवनमा भएका सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–…