Live on
Your Voice, Your Power
महेन्द्रनगर– कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्नका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले चौबीसै घण्टा गस्ती गर्ने भएको छ । कार्यालय मातहतका ६ वटै सव डिभिजन वन कार्यालयमार्फत जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी सिकारी र तस्करी रोक्नका लागि…