देश/प्रदेश Archives | Page 1746 of 1786 | Khabarhub Khabarhub

टिपरको ठक्करले छोरीको मृत्यु, बाबु घाइते

रुपन्देही- बुटवल पाखापानीमा आज (बिहीबार) भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए। दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुटवलबाट पश्चिमतर्फ…