देश/प्रदेश Archives | Page 1751 of 1781 | Khabarhub Khabarhub

सेफ्टी ट्याङ्की सफा गर्दा २ को मृत्यु

बाँके-सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा बाँकेमा २ जनाको मृत्यु भएको छ । कोहलपुरमा सेफ्टी ट्यांकी सफा गरिरहेका २ जनाको निस्सासिएर मृत्यु भएको हो । कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा नजिकै मंगलबार दिउसो ४ बजे सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–१० चट्टारका ५० वर्षीय कुमार थारु र चेतराम थारुको ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय…