देश/प्रदेश Archives | Page 1773 of 1995 | Khabarhub Khabarhub

‘देशको समृद्धिका लागि सुशासन आवश्यक’

काठमाडौं-नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले समृद्ध नेपाल निर्माणका लागि सुशासन आवश्यक रहेको बताएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंले आयोजना गरेको शान्ति सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया पोखरेलले सुशासन, समृद्धि र दिगो शान्तिको सबैको भूमिका आवश्यक रहेको बताए । सबैले सरकारको भूमिकामात्र नखोजी मैले के दिन सक्छु भन्ने सोच विकास गर्न आवश्यक रहेको उनले…