देश/प्रदेश Archives | Page 1800 of 1993 | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर

काभ्रे–काभ्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ । बा ९८ प ३३०७ नम्बरको मोटरसाइकललाई ना ५ ख ७७९४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घुम्ति सडकमा अर्को गाडीलाई ओभरट्याक गर्ने क्रममा वितरित दिशा तिरबाट गइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको छ । ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई धुलिखेल हस्पिटलमा लगिएको छ । उनको परिचय खुलेको छैन…