Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सोमबार डिस्चार्ज भएका छन् । ‘हाई सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि गत सोमबार मेडिसिटी अस्पताल भर्ना भएका सिंहको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । चिकित्सकको सल्लाहअनुसार सिंहले अझै केही दिन घरमै बसेर पूर्ण…