Live on
Your Voice, Your Power
चितवन– नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवन पुगेकी छिन् । नवलपरासीको मध्यबिन्दुमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उनलाई पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन् । सो अवसरमा प्रमुख…