देश/प्रदेश Archives | Page 1826 of 1852 | Khabarhub Khabarhub

फोहोरको गाडीले किच्दा बालकको ज्यान गयो

नुवाकोट : ककनी गाउँंपालिका वडा नं २ सिसडोलमा राजधानीबाट फोहोर बोकेर ल्याएको गाडीले किच्दा एक बालकको ज्यान गएको छ । वा ४ ख ९६४७ नम्बरको फोहोर बोक्ने आइचर मिनीट्रकले ओखरपौवाका १३ वर्षीय संजोक नेपालीलाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडीले किचेर गम्भीर घाइते बालकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा ज्यान…