देश/प्रदेश « Khabarhub

कोरोना संक्रमणको आशंकामा आरडीटी परीक्षणका लागि मुस्लिमको पहिचान गर्दै काभ्रेका स्वास्थ्यकर्मी

बनेपा– काभ्रेपलाञ्चोकका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोस्टि टेस्ट (आरडीटी) गरिरहेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडिटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । 'स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान…