देश/प्रदेश « Khabarhub

कोरोना कहर : हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना !

हुम्ला-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट जोगिन हुम्लाको नाम्खा गाउँपालिकाले लकडाउन उल्लंघन गरी सीमा क्षेत्रमा आवतजावत गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । जनप्रतिनिधिको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइए २५ हजार रुपैयाँ जरिवानासहित सम्बन्धित व्यक्तिकै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । गाउँबाट आधा घण्टामा पुग्न सकिने मैदानमा क्वारेन्टाइनको…