देश/प्रदेश « Khabarhub

संकलित तरकारीलाई निसंक्रमण गरेर मात्रै बिक्रिवितरण गराउने महानगरको तयारी

काठमाडौं-  काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताएकि छिन् । कोरोना मानिसले मानिसलाई छोएर मात्र सर्ने होइन । दैनिक रुपमा प्रयोग हुने खाद्य तथा उपभोग्य बस्तुबाट घरमै बसेको मान्छेमा भाइरस सरेर आउन सक्छ । गैर नेपाली संघले सामाजिक उत्तरदायित्व अन्तर्गत बसुन्धरामा सञ्चालन गरिरहेको…