Live on
Your Voice, Your Power
काठमाडौं– दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खोल्ने तयारीबारे यातायात व्यवस्था विभागमा यातायात व्यवसायीसँग बसेको बैठक बिनानिष्कर्ष भएको छ । यातायात व्यवसायी र विभाग प्रतिनिधिबीच विभागमा करिब डेढ घन्टा भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । प्ररम्भिक चरणको छलफल भएकाले टिकट खोल्नेबारे अहिले नै निष्कर्ष ननिस्किएको विभागले बताएको छ । यसैगरी नेपाल यातायात व्यवसायी…