देश/प्रदेश Archives | Page 1871 of 1990 | Khabarhub Khabarhub

अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत विषयको पठनपाठन

धनगढी– सामुदायियक स्कुलहरुबीच नै अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला कैलालीको धनगढीस्थित एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ । धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका…