Live on
Your Voice, Your Power
काठमाडौं– सामाजिक सञ्जाल फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘मारिदिन्छु’ भनेर धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिमरा घर भएका २८ वर्षीय सागर मैनाली छन् । वैदेशिक रोजगारीमा रहेका मैनाली केही दिन अगाडि मात्रै स्वदेश फर्किएका…