Live on
Your Voice, Your Power
काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी—महाराजगञ्ज—चावहिल सडकखण्ड विस्तारको काम शुरु भएको छ । चीन सरकारको सहयोगमा बन्न लागेको यो सडक ११ किलोमिटर रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ०७२ सालमा चीन भ्रमणमा गएका बेला पुरै चक्रपथ विस्तारको सहमति भएको थियो । चीन सरकारकोे शत प्रतिशत अनुदानमा विस्तार हुने यो सडक विस्तारका लागि काम…