Live on
Your Voice, Your Power
काठमाडौं– भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल स्थित भारतीय दूतावासले विविध कार्यक्रमको आयोजना गरी विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस हस्तान्तरण गरेको छ । बिहिबार काठमाडौँमा रहेको भारतीय दुतावासले ७३ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको हो । नेपालका लागि…