Live on
Your Voice, Your Power
सुर्खेत- वीरेन्द्रनगर नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ७७ उजूरी दर्ता भएका छन् । न्यायिक समितिले ७४ उजूरी फछ्र्यौट गरेको छ । न्यायिक समितिका संयोजक एवम वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार निष्पक्ष रुपमा सहजै न्याय पाइने हुँदा पछिल्लो समय न्यायिक समितिमा मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । 'न्यायिक समितिबाट दुवै पक्षबीच छलफल, परामर्श…