Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिक राजदूत र्याण्डी बेरीले विजया दशमीको टीका ग्रहणसँगै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत टीका ग्रहणको फोटो सार्वजनिक गर्दै विजया दशमीको शुभकामना दिएका छन् । हेर्नुहोस अमेरिकी राजदूतको ट्वीट Sending wishes for happiness, peace, & love for you and your families! Happy Bijaya Dashami everyone! ??? pic.twitter.com/mBi8qKKEY2 — Ambassador Randy…