Live on
Your Voice, Your Power
वीरगन्ज– नेपालस्थित ससुरालीको खेतमा पानी लगाउन आएका एक भारतीय नागरिकको खोलाले बगाएर ज्यान गएको छ । पर्साको कालिमाइ गाउँपालिका–१ मुर्ली बस्ने गंगा साहको खेतमा पानी लगाउन आएका उनका ज्वाइँ भारतीय राज्य बिहारको बेलबनिया घर भएका ३५ वर्षीय पिन्टु कुमार साहको खोलाले बगाएर मृत्यु भएको हो । ससुरा गंगाको खेतमा पानी लगाउन सिक्टा खोलामा राखिएको पम्पसेट…