Live on
Your Voice, Your Power
दार्चुला- जिल्ला प्रशासन कार्यालयले दार्चुलाले तीन महिनामा एक हजार नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी नागरिकता लिएका छन्…