Live on
Your Voice, Your Power
काठमाडौं– ललितपुरको सानेपामा आइतबार अपराह्न भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन वटा जीप र एक मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणि मदुहारीको रहेको प्रहरीले जनाएको छ ।…