Live on
Your Voice, Your Power
काठमाडौं- बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका छन् । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री थापाले राई र खनाललाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार…