देश/प्रदेश Archives | Page 1964 of 2053 | Khabarhub Khabarhub

झापामा बाढीबाट ज्यान गुमाउने अधिकांश बालबालिका

काठमाडौं- झापामा असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा परी ज्यान गुमाउने अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ । एक जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर…