Live on
Your Voice, Your Power
लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा यात्रुबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार बिहान बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सडकबाट पाउँदी खोलामा खस्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कही यात्रु हराइरहेको आशका खोजी कार्य भइरहेको डीएसपी रबिन्द्रमान…