देश/प्रदेश Archives | Page 215 of 2000 | Khabarhub Khabarhub

काभ्रेपलान्चोकमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

काठमाडौं –  काभ्रेपलान्चोकको भ्याकुरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । निरन्तरको अविरल वर्षापछि शनिबार दिउँसो आएको बाढीले बगाएर रोशी गाउँपालिका–११ भिमखोरीकी ६५ वर्षीय जालमाया रुचाल मगर र ५ वर्षकी सेतिमाया रुचाल मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ । काभ्रेपलान्चोकका विभिन्न खाेलामा शनिबार बाढी आउँदा जनधनकाे क्षति पुर्याएकाे छ । आसपासका नागरिकलाई…