देश/प्रदेश Archives | Page 25 of 2021 | Khabarhub Khabarhub

गृहमन्त्रीबारे निर्णय गर्न ओली–देउवा एक्लाएक्लै वार्तामा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि नाम जोडिएपछि त्यसबारे निर्णय गर्न ओली र देउवा एक्लाएक्लै छलफलमा जुटेका हुन् । यसअघि च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेताबीच छलफल भएको थियो । त्यस लगत्तै ओली र…