Live on
Your Voice, Your Power
काठमाडौं- मोरङ, काभ्रे र पर्सामा तीन जना मृत अवस्थामा फेला परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी काभ्रेकाे खानिखोला गाउँपालिका-७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पर्सा, वीरगंज…