देश/प्रदेश Archives | Page 323 of 1903 | Khabarhub Khabarhub

मधेशमा मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ। कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने-ख्वाइने परम्परा मधेशमा रही आएको छ ।एक दिनअघि नै यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ ।  कोजाग्रत पर्वमा मखान र…