देश/प्रदेश Archives | Page 342 of 1745 | Khabarhub Khabarhub

बँदेलले मकैबाली खाइदिँदा किसान चिन्तित

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो ।  पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताए । 'सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो', उनले भने, 'तर हिजो राति…